नेपाल सम्वत् ११४६, कछलाथ्वः १०, नवमी, (१४ कार्तिक, २०८२, ३१ अक्टोबर, २०२५) शुक्रबार, बाँपिझ्याला । ब्रजिलको रीओ डि जनीरोमा प्रहरीले २८ अक्टोबरमा गरेको घातक कारबाहीमा मारिने मानिसको सङ्ख्या १२० नाघेको अधिकारीहरूले बताएका छन्।
यो सङ्ख्या यसअघि भनिएकोभन्दा दुई गुना हो। प्रहरीले रीओका दुइटा विपन्न भेग आलेमाउँ र पेन्यामा कारबाही गरेको थियो।
शोकाकुल स्थानीयवासीहरूले बुधवार दर्जनौँ शव बाहिर निकालेर एउटा चोकमा भेला पारेपछि विपन्न मानिसहरूलाई कानुनी सहायता प्रदान गर्ने निकायले मृतकको सङ्ख्या सार्वजनिक गरेको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij