नेपाल सम्वत् ११४६, कछलाथ्वः ५, पञ्चमी, (९ कार्तिक, २०८२, २६ अक्टोबर, २०२५) आईतबार, बाँपिझ्याला । अभिनेत्री अञ्जना बराइली आगामी शुक्रबार (कात्तिक १४ गते) देखि प्रदर्शनमा आउने फिल्म ‘परान’ लाई लिएर उत्साहित छिन् । ‘महापुरुष’ बाट अभिनयमा डेब्यु गरेकी उनले ‘पुजार सार्की’, ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल फिल्ममा काम गरिसकेकी छन् ।
फिल्म बुबा र छोराबिचको भावनात्मक सम्बन्धमा आधारित रहेको अञ्जनाले जानकारी दिइन् । पारिवारिक कथावस्तु मन पराउने दर्शकका लागि यो उपयुक्त हुने र सबै उमेर समूहका दर्शकको अपेक्षा पूरा गर्ने उनको धारणा छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij