नेपाल सम्वत् ११४५, कौलागा २, तृर्तिया (२३ असोज, २०८२, ०९ अक्टोबर, २०२५) बिहीबार, बाँपिझ्याला । गीतकार जङ्गबहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक भएको छ । गीतमा प्रेममा परेका व्यक्तिको भावना र सम्बन्धको उतारचढावलाई समेटिएको छ ।
जङ्गबहादुरको शब्द तथा संगीतमा यसअघि लोक पप ‘सुसेली हाल्यो वनैमा आज कोइलीले भाकेर’ बोलको गीत सार्वजनिक भएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij