Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरको भेटी ४ लाख ९६ हजार ७ सय २२ रुपैया संकलन

दोलखा भीमेश्वरको भेटी ४ लाख ९६ हजार ७ सय २२ रुपैया संकलन

नेपाल सम्वत् ११४५, कौलाथ्वः ६ षष्ठी, (१२ असोज, २०८२, २८ सेप्टेम्वर, २०२५) आईतबार, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ४ लाख ९६ हजार ७ सय २२ रुपैया भेटी संकलन भएको छ । 

गत २०८२ अषाढ २९ गतेदेखी असोज ९ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका सचिव राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार