नेपाल सम्वत् ११४५, यंलाथ्वः ६ षष्ठी, १३ भाद्र, २०८२, २९ अगष्ठ, २०२५) शुक्रवार, बाँपीझ्याला । नाडा अटो शो २०२५ ले यस वर्ष पनि नयाँ रेकर्ड कायम गरेको छ। उद्घाटन भएको केवल तीन दिनमै ७८ हजार ५१३ जना अवलोकनकर्ता सहभागी भइसकेका छन्। यो तथ्यांकले आर्थिक चुनौतीका बीच पनि नेपाली जनतामा अटोमोबाइल क्षेत्रमा बढ्दो उत्साह, विश्वास र समर्थनलाई झल्काएको छ।
उनले प्रदर्शनीको सफलतामा योगदान पुर्याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी तथा अवलोकनकर्ताप्रति आभार व्यक्त गर्दै नाडा अटो शो अब केवल प्रदर्शनी मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव बनेको बताए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij