Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’

सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’

नेपाल सम्वत् ११४५, गुंलाथ्वः १३ तृर्तिया, (२२ श्रावण, २०८२, ७ अगष्ठ, २०२५ बिहीबार, बाँपीझ्याला ।  नारीहरुको महान चाडको रुपमा लिइने हरितालिका तिजलाई लक्षित गरी गायीका सिर्जना खत्रीको आवाजमा ‘नारी मस्तिमा’ बोलको गित सार्वजनिक भएको छ।

गायिका खत्रीकै लय र मुकुन्द रुपाखेतीको शब्दमा तयार भएको तिज गितमा नारीहरु तिजमा रमाउने र सो दिन स्वतन्त्र भएर सबै पिडा भुलेर रमाउने भन्ने सन्देश दिइएको छ।

सारी लाएर चिटिक्क परेर बस्ती बस्तीमा नारीहरु नाच्ने र रमाउने भन्ने विषयलाई गीतमा बढी जोड छ। मञ्जित पहाडी कार्यकारी निर्माता रहेको सो गितको म्यूजिक भिडियो निर्देशन भने नितिन चन्दले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार