Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

मास्केको लोकआधुनिक स्वाद ‘मस्तिको रात’ सार्वजनिक

मास्केको लोकआधुनिक स्वाद ‘मस्तिको रात’ सार्वजनिक

नेपाल सम्वत् ११४५, दिल्लागाः १२ द्वादसी, (६ श्रावण, २०८२, २२ जुलाई, २०२५ मंगलबार, बाँपीझ्याला । संगीतप्रेमीहरूमाझ बहुप्रतीक्षित गीत ‘मस्तिको रात’ हिजो अषाढ ५ गते २१ जुलाई २०२५ का दिन सार्वजनिक गरिएको छ । प्रेम, मस्ती र रमाइलो पलहरूलाई समेटेर तयार गरिएको यो गीतले दर्शक तथा श्रोताहरूको मन जित्न सफल हुने युवा गायक विनोद मास्केको भनाई रहेको छ ।

गीतमा मास्के आफैको सुमधुर स्वर सुन्न सकिन्छ भने उत्कृष्ट नृत्य संयोजन (कोरियोग्राफी) र निर्देशनले भिडियोको आकर्षणलाई अझ थप बलियो बनाएको छ। भिडियोमा आकर्षक अभिनय र छायांकनको साथसाथै भावनात्मक प्रस्तुती रहेको छ । जसले गीतलाई नयाँ उचाइमा पु¥याउन सहयोग गरेको छ ।

यस गितको निर्देशन तथा नृत्य व्यवस्थापनमा आशिष मानन्धरको विशेष सहयो रहेको छ। उहाँको कडा मेहनत, समर्पण र सिर्जनात्मकता कला भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

BM Sansar मार्फत रिलिज गरिएको यो गीत हालै सार्वजनिक भएपछिको छोटो समयमा नै सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया बटुल्न सफल भएको गायक मास्केको भनाई रहेको  छ ।

संगीतप्रेमीहरूलाई यो नयाँ प्रयास मन पर्ने हामी आशावादी छौं। गीत हेर्न तथा सुन्न चाहनेले यो लिङ्कमा गएर https://youtu.be/fhY_2f-R4TQ क्लिक गरेपछी आफ्नै हातमा भएको मोबाईलबाट प्रतिक्रिया दिन सक्ने छौं । 

यस गितको बोल गीतको बोल मस्तिको रात, गायक बिनोद मास्के, निर्देशन र कोरियोग्राफीक्स आशिष मानन्धर, आशिष मान्धर र संजना गुरूङ तथा च्यान् द्यः क्बलकबच बाट रिलिज मिति २१ जुलाई २०२५ अषाढ ५ २०८२ मा भएको हो । साथै गितलाई सस्क्राईभ, लाईक गरी शेयर गरि दिनु हुन पनी युवा गायक मास्केले आग्रह सहीत अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार