Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

तिज गीत ‘तिज आयो साथी संगी’ सार्वजनिक

तिज गीत ‘तिज आयो साथी संगी’ सार्वजनिक

नेपाल सम्वत् ११४५, दिल्लाथ्वः ११, एकादशी (२२ अषाढ, २०८२, ६ जुलाई, २०२५) आईतबार, बाँपीझ्याला ।  तिज लक्षित गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ । गायिका सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीतमा रावल जनकको शब्द र सङ्गीत छ । गीतको एरेन्ज सन्दीप कार्कीले गरेका हुन् । 

गीतको भिडियोमा जुना कार्की र नित्या शर्मा आचार्यको अभिनय छ । भिडियोका निर्देशक केशवराज भट्ट हुन् । अमेरिकाको बोस्टन रहदै आएकी गायिका सुशीला गीत संगीतमा नियमित सक्रिय छिन् । उनले यो गीत आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरेकी हुन् ।

गीतको भिडियो नेपाल र अमेरिकामा छायाङ्कन भएको छ । गीतले हरितालिका तीजको सांस्कृतिक महत्वलाई उजागर गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार