Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरको भेटी ४ लाख ७२ हजार ३ सय रुपैया संकलन

दोलखा भीमेश्वरको भेटी ४ लाख ७२ हजार ३ सय रुपैया संकलन

नेपाल सम्वत् ११४५, प्वहेलागाः औसी (१६ माघ, २०८१, २९ जनवरी, २०२५) बुधबार, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ४ लाख ७२ हजार ३ सय रुपैया भेटी संकलन सार्वजनिक गरिएको छ ।

गत पौष २० गतेदेखि माघ १४ गते २०८१ सम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो ।

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले मासिक रुपमा भगवान भीमेश्वरमा भक्तजन महानुभावहरुले चढाएको भेटीहरु सार्वजनिक गर्दै आएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार