Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा रोल्वालिङ उपत्यकाकी ३३ वर्षीया दावा याङ्जुम शेर्पा

दोलखा रोल्वालिङ उपत्यकाकी ३३ वर्षीया दावा याङ्जुम शेर्पा

दोलखा जिल्लाको रोल्वालिङ उपत्यकाकी ३३ वर्षीया आरोही दावा याङ्जुम शेर्पा हुन । जसले ८ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरो सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । उनले तिब्बतको शिशापाङ्मा हिमालको आरोहण गरेर यो ऐतिहासिक उपलब्धि पूरा गरेकी हुन् ।

आफ्नो धेरै पहिलोका लागि परिचित, दावा सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरकी महिला र पूरक अक्सिजन बिना अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली महिला पनि थिईन । आफ्नो जिवनमा उनले सगरमाथामा नेशनल जियोग्राफिक अनुसन्धान टोलीको नेतृत्व गरेकी छिन् र मकालुमा गति आरोहणको यसरी नयाँ रेकर्ड राख्न सफल भएकी छिन् ।

दावा महत्वाकांक्षी महिला पर्वतारोहीहरूका लागि सल्लाहकार पनि हुन् र रोलेक्स र द नर्थ फेस जस्ता प्रमुख विश्वव्यापी कम्पनीहरूको ब्रान्ड एम्बेसडर पनी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार