Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरको भेटी २ लाख ३५ हजार ७ सय ९९ रुपैया भेटी संकलन सार्वजनिक

दोलखा भीमेश्वरको भेटी २ लाख ३५ हजार ७ सय ९९ रुपैया भेटी संकलन सार्वजनिक

नेपाल सम्वत् ११४४, कौलागाः १(२ कार्तिक, २०८१) शुक्रवार, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी २ लाख ३५ हजार ७ सय ९९ रुपैया भेटी संकलन सार्वजनिक गरिएको छ ।

यही २०८१ असोज १२ गतेदेखि असोज ३० गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार