नेपाल सम्वत् ११४४, गुँलागाः ९ (११ भाद्र, २०८१) मंगलबार, बाँपीझ्याला । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्ष 'आइन आमा यो तीजमा' शीर्षकको गीत शनिबार सार्वजनिक गरेकी छन् ।
माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डस्ट्रिज युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।
गीतको रचना र संगीत सुन्दर मणी अधिकारीको रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij