Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

आज हामी नागार्जुन –५ मा । बाँपिझ्यालाबाट देखिएको उपत्यकाको त्यो दृश्य हामी सवैको लागि ।।

आज हामी नागार्जुन –५ मा । बाँपिझ्यालाबाट देखिएको उपत्यकाको त्यो दृश्य हामी सवैको लागि ।।

आज शुक्रवार बाँपिझ्याला डटकमको टिम नागार्जुन नगरपालीका वडा नं. ५ मा गएका थियौ । धेरै दिन बर्षात पछीको घाम लागेको देखेर फोटो लिने मनसाय तयारीका साथ हामी गयौं ।

माथिबाट हेर्दा उपत्यकाको दृश्य मनोरम लाग्यो त्यसपछी त्यही डाँडामा बसेर केही फोटो कैद ग¥यौ । बाँकी तश्विरबाट ।। यो हप्ताको अन्तिम दिन यहाँहरु सवैको रमाईलो होस् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार