
दोलखा जिल्ला भिमेश्वर नगरपालीका वडा नं. २ पिङ्गल टोल निवासी बा भास्कर श्रेष्ठ आमा भावना श्रेष्ठको कोखबाट वि.सं. २०७१ साल श्रावण १२ गते काठमाण्डौं जिल्ला वडा नं. १६ खरीबोट बनस्थली मा जन्म भएकी आयुष्मती कान्छी सुपुत्री एली श्रेष्ठ हुन् ।

बाल्यकालदेखिनै गित, संगीत र नृत्यमा अभिरुची राख्ने एली हाल टाईम्स ईन्टरनेसनल स्कुल सितापाईलामा कक्षा ५ मा अध्ययरत छिन् । यसरी गित, संगित र नृत्यको क्षेत्रमा जती अगाडी छिन् । यसै गरी अध्ययनमा पनी कक्षामा अगाडी नै छिन् ।
जेठा छोरा न्युसन श्रेष्ठ हुन । कान्छी छोरी एली हुन ।







केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij