९ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । पछिल्लो समय इन्टरनेटको प्रयोग व्यापक रूपमा बढिरहेको छ । सेवा प्रदायक कम्पनीले महँगो शुल्क लिएर कहिलेकाहीँ स्पिड कम गरिदिने गर्छन् ।
तर इन्टरनेट सेवा प्रदायकले भने अनुसार इन्टरनेट स्पिड दिएको वा नदिएको जानकारी हामी आफैले पत्ता लगाउन सक्छौ ।
यसरी पत्ता लगाउनुहोस् तपाईँको इन्टरनेटको स्पिड :
ओकला स्पिडटेस्टः ओकला स्पिडटेस्टको प्रयोगबाट इन्टरनेटको स्पिड कति छ भन्ने कुराको जानकारी लिन सकिन्छ ।
फास्ट डटकमः साइटमा गएर पनि आफै नै स्पिड जाँच्न सकिन्छ । फास्ट डटकम वेबसाइटमा प्रवेश गरेपछि आफै इन्टरनेटको स्पिड टेस्ट हुन थाल्छ ।
यस्तो वेबसाइटहरूको प्रयोग गरेर इन्टरनेटको स्पिड जाँच गर्न सकिन्छ । त्यसैगरी पीसी म्याग स्पिड टेस्ट को वेबसाइट प्रयोग गरेर पनि आफ्नो इन्टरनेटको स्पिड जाँच्न सकिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij