बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री वर्षा सिवाकोटी जति सुन्दर छिन्, अभिनय कौशलमा पनि उत्तिकै प्रतिभाशाली छिन् । । करिब एक दशकअघि ‘नाइँ नभन्नु ल २’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी उनी त्यसको एक वर्षपछि रिलिज भएको ‘पशुपतिप्रसाद’ बाट सबैको नजरमा परिन् ।
अर्थात् उनी यो फिल्मबाट नेपाली फिल्म क्षेत्रमा स्थापित भइन् ।
उनको अभिनय यात्रा त्यसपछि निरन्तर अघि बढिरहेको छ । हालसम्म एक दर्जनजति फिल्ममा अभिनय गरिसकिन् भने थुप्रै म्युजिक भिडियोमा समेत उनी देखिइन् । तर उनकै भनाइअनुसार वर्षा आफ्नो फिल्मी यात्रामा खास सन्तुष्ट हुने अवस्थामा भने पुगिसकेकी छैनन् ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij