Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

‘अवतार’ विश्वमै धेरै कमाउने फिल्म

‘अवतार’ विश्वमै धेरै कमाउने फिल्म

बाँपीझ्याला, काठमाण्डौं । सन् २००९ मा रिलिज भएको ‘अवतार’ विश्वमै धेरै कमाउने फिल्म हो । २.९ बिलियन अमेरिकी डलरको यसको बक्स अफिस कीर्तिमानलाई १३ वर्षपछि पनि कसैले उछिन्न सकेको छैन ।

यदि तपाईंले त्यतिबेला यसका मुख्य पात्र जेक सुली र नेयतिरीका साहसिक कार्य सम्झनुभएको छ भने पनि फिल्मका कतिपय विवरण र प्लट बिर्सनु भएको हुनसक्छ । प्यान्डोरा ग्रहमा मानिस के गर्दै थिए ? अवतारले कसरी काम गर्छ र अनअब्टेनियम भनेको के हो ?

हामी यस अर्थमा भाग्यमानी छौं कि आजदेखि रिलिज भएको ‘अवतार : द वे अफ वाटर’ले पहिलो श्रृंखलालाई लिएर धेरै ज्ञान बाँड्दैन । फिल्म हेरेर बाहिर निस्किएका दर्शकले दोस्रो श्रृंखला मन परेको बताए ।

तर उनीहरुले अघिल्लो भाग हेरे वा हेरेनन् भन्ने कुरा उनीहरुलाई नै थाहा हुनुपर्छ । अहिले डिज्ने प्लसमा पनि अवतारको पहिलो श्रृंखला स्ट्रिमिङ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार