बाँपीझ्याला, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछ । कतार विश्वकपको पहिलो सेमिफाइनल खेल आज राति हुनेछ । राति पौने एक बजे हुने खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्र्धा हुनेछ ।
अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । दुवै टिक एकअर्कालाई हराएर फाइनलको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ । क्रोसिया गत विश्वकपको उपविजेता हो । दोस्रो सेमिफाइनल खेल बुधबार फ्रान्स र मोरक्कोबीच हुनेछ । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij