बाँपीझ्याला, काठमाडौं । वरुण धवन र कृति सेनन स्टारर बलिउड फिल्म ‘भेडिया’को ट्रेलर रिलिज भएको छ । हरर-कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् ।
ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ । फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन् ।
जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति रहेको भेडिया आगामी नोभेम्बर २५ मा सिनेमाघरमा रिलिज हुँदैछ । कृतिले यसअघि जियो स्टुडियोजका लुकाछिपी र मिमी फिल्ममा अभिनय गरेकी थिइन् , दुवै फिल्म हिट भएका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij