बाँपीझ्याला, काठमाण्डौं । पुष्प खड्का र साम्राज्ञी शाह अभीनित फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुने भएको छ । निर्माण टिमले मंगलबार नयाँ पोस्टर जारी गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । पहिलो लकडाउनअघि फ्लोरमा गएको फिल्ममा महामारीका कारण रोकिएको थियो । पहिलो लकडाउन खुकुलो भएपछि खिचिएको फिल्मले लामो समयपछि प्रदर्शन मिति जुराएको हो ।
रमेश एमके पौडेल निर्देशित फिल्मलाई सबिर श्रेष्ठले लेखेका हुन् । प्रेमकथा श्रेणीका् चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आर एल शाह, सरोज खनाल ,सन्दिप क्षेत्री,खबपु , इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तको अभिनय रहने छ। आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा बन्न लागेको यो चलचित्रका निर्मातामा पासांग लामा र सह निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij