बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी । टेक्ससमा आयोजित एस्ट्रोवर्ल्ड म्युजिक फेस्टिभलमा र्यापर ट्राभिस स्कटको शुक्रबार रातिको प्रस्तुति त्रासदीमा समाप्त भएको छ । दर्शकहरू स्टेजतर्फ ठेलमठेल गर्न थालेपछि कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् । मारिनेमा १४ देखि २७ वर्ष उमेर समूहका रहेका छन् ।
करिब ५० हजार दर्शक एनआरजी पार्कमा आयोजित कन्सर्टमा सहभागी हुन पुगेका थिए । स्कटले सन् २०१८ मा ‘एस्ट्रोवर्ल्ड’ नामक एल्बम रिलिज गरेका थिए । र, उनले सोही नाममा सङ्गीत महोत्सवको सुरुवात गरेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij