Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

डा. मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला पुरस्कार प्रदान

डा. मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला पुरस्कार प्रदान

बाँपीझ्याला, काठमाण्डौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा. सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा. मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।

डा. मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुन् । राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा उनको महत्वपूर्ण भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार