प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारका सबै सचिवलाई छलफलका लागि बोलाएका छन्। सोमबार प्रधानमन्त्री शाहले सबै मन्त्रालय तथा सरकारी निकायका सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन बोलाएका हुन्।
प्रधानमन्त्रीको आह्वानमा आयोजित छलफलमा करिब ६० जना सचिव सहभागी भएको स्रोतले जनाएको छ।
सरकारका उच्च प्रशासनिक अधिकारीहरूको सहभागितामा हुन लागेको यस छलफललाई प्रशासनिक कामकारबाही, सरकारी सेवा प्रवाह तथा सरकारका प्राथमिकताबारे विचारविमर्श गर्ने अवसरका रूपमा हेरिएको छ।
यद्यपि छलफलको विस्तृत कार्यसूची र बैठकमा उठाइएका विषयबारे औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij