नेपाल सम्वत् ११४६, यंलागाः १२, त्रयोदशी (२२ असोज २०८३, ८ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) शैलुङ गाउँपालिका कमिटीको अधिवेशनबाट अध्यक्ष पदमा आर्टिस्ट मोक्तान निर्वाचित हुनुभएको छ।
अधिवेशनबाट गाउँपालिका कमिटीको नेतृत्वमा निर्वाचित मोक्तानसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नवनिर्वाचित अध्यक्ष मोक्तानको नेतृत्वमा शैलुङ गाउँपालिका कमिटीले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै जनताका सवाल तथा स्थानीय समस्यालाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।
अधिवेशनले पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij