नेपाल सम्वत् ११४६, दिल्लागाः ५ पञ्चमी (१८ साउन, २०८४, ३ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो बस्दैछ।
संसद सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ।
यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय सभा बैठकमा समसामयिक विषयसहित विभिन्न प्रतिवेदन र संसदीय कामकारबाहीमाथि छलफल हुने बताइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij