Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

धरान र खाँदबारीमा नेवाः देय् दबूका जिल्ला भवन निर्माण हुँदै

धरान र खाँदबारीमा नेवाः देय् दबूका जिल्ला भवन निर्माण हुँदै

नेपाल सम्वत् ११४६, अनलाथ्वः २ द्वितिया (४ जेष्ठ, २०८३, १८ मे, २०२६) सोमबार, बाँपिझ्याला । नेवा: देय् दबू कोशी प्रदेश अन्तर्गत सुनसरीको धरान–१५ र संखुवासभाको खाँदबारीमा नेवाः देय् दबूका जिल्ला भवन निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ।

निर्माणाधीन भवनहरूको अवलोकनपछि आगामी कार्यक्रम तथा वार्षिक कार्ययोजनाबारे जिल्ला अध्यक्ष केदार बजिमय श्रेष्ठ लगायत समिति परिवारसँग छलफल गरिएको थियो।

यसक्रममा नेवाः देय् दबू धरान १५ का अध्यक्ष सूर्य बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा स्वर्गीय भीमबहादुर श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार