नेपाल सम्वत् ११४६, बछलाथ्वः ११ द्वादसी (१५ बैशाख, २०८३, २८ अप्रिल, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यसंयोजन समितिको बैठकबाट ७ भौगोलिक र २ गैरभौगोलिक प्रदेशका इञ्चार्ज तथा संयोजकहरूको जिम्मेवारी टुंगो लगाएको छ।
निर्णयअनुसार कोशीमा राजेन्द्र राई, मधेशमा महिन्द्र राय यादव, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा भीम रावल इञ्चार्ज तोकिएका छन् भने उपत्यका विशेषमा हितमान शाक्य र सम्पर्क समन्वय प्रदेशमा यशोदा सुवेदीलाई जिम्मेवारी दिइएको छ।
साथै विभिन्न प्रदेशका संयोजकहरू पनि चयन गरिएको पार्टीले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij