Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

आजदेखि देशभर एसईई परीक्षा सुरु

आजदेखि देशभर एसईई परीक्षा सुरु

नेपाल सम्वत् ११४६, चौलाथ्वः १५ पञ्चमी (१९ चैत्र, २०८२, २ अप्रिल, २०२६) बिहीबार, बाँपिझ्याला । आज बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सञ्चालनको तयारी पूरा भएको छ।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ र परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। यस वर्ष पनि देशभरका हजारौँ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

परीक्षा केन्द्रमा आवश्यक व्यवस्थापन मिलाइएको छ र परीक्षा मर्यादित तथा व्यवस्थित हुन कडा सुरक्षा र अनुगमन व्यवस्था गरिएको छ। परीक्षा निर्धारित तालिकाअनुसार सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार