नेपाल सम्वत् ११४६, चौलाथ्वः १२ द्वादसी (१६ चैत्र, २०८२, ३० मार्च, २०२६) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा घरभई हाल युके बसोबास गर्दै आउनु भएका युवा समाजसेवी सत्यकृष्ण श्रेष्ठ ले आफ्नै शब्दमा तयार पारिएको “दोलखा कलिङ्ग” भिडियो सार्वजनिक गरिएको छ ।
दोलखा कलिङ्गमा घर आगनमा हुर्किने अनुभव त्यसपछी जन्मघर गाउँ छोडेर टाढा जाने यात्रा, र एकदिन फर्केर हेर्दा सबै कुरा बदलिएको महसुसलाई समेट्छ खोजिएको छ । यस गितको भिडियो छायाङ्कन रञ्जनराज श्रेष्ठ, त्यसै गरी भिडियो र संगित एआई प्रविधीबाट तयार गरिएको छ ।
युवट्युव रेजिना चौलागाईं र ओस्ला च्यानलमा संयुक्त रूपमा प्रसारित गरिएको छ । यस गितको मिडिया साझेदारी बाँपिझ्याला मिडिया (बाँपिझ्याला डटकम) रहेको छ ।
मामा फनिन्द्र श्रेष्ठको सस्मरण गर्दै उहाँको फोटो समावेश गरेको समाजसेवी श्रेष्ठ बताउनु हुन्छ । भिडियोमा तिनवटा भाषा समेटिएको छ । जसमा अंग्रेजी, द्वाल्खा नेपाल (नेवार) भाषा र नेपाली खस भाषा रहेको छ ।
छिन दोलखा खॅ लाइ सरन् रा हत्ले ?
छिन दोलखा टेक कायन तरन् रा हत्ले ?
छन बा बाजे वा दोलखा मी खेंउ हतन्।
गत्के माया दोलखा त यतगिं हतन्।
खरी प्याखन सोयन तरन रा हत्ले ?
छिन दोलखा टेक कायान तरन रा हत्ले ?
दोलखा त्वार्त दोखुनुङ पिपाना उईं दोन्जु ।
उकु छे लाङ्गा पेन शून्य जुई दोन्जु ।
दोलखा पुलेन यइ फरन रा हत्ले ?
छिन दोलखा टेक कायान तरन रा हत्ले ??
छिन दोलखा खॅ लाइ सरन् रा हत्ले ?
छिन दोलखा टेक कायन तरन् रा हत्ले ?
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij