नेपाल सम्वत् ११४६, चिल्लागाः १४ चतुर्दशी ९४ चैत्र, २०८२, १८ मार्च, २०२६० बुधबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन ग्वार्को पुगेका छन्।
ललितपुरको ग्वार्कोस्थित स्थलमा हिजोदेखि सञ्चालन भइरहेको कार्यक्रममा उनी केहीबेरअघि मात्र पुगेका हुन्। रास्वपाले आफ्ना नवनिर्वाचित सांसदहरूलाई हिजो र आज अभिमुखीकरण प्रदान गरिरहेको छ।
कार्यक्रमको समापन मन्तव्य सभापति लामिछानेले दिने कार्यतालिका अनुसार उनी उक्त कार्यक्रममा सहभागी भएका हुन्।
यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन शाह भने अभिमुखीकरण कार्यक्रममा उपस्थित भएका छैनन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij