नेपाल सम्वत् ११४६, सिल्लागाः ९, नवमी (२८ माघ, २०८२, ११ फ्रेवअरी, २०२६) बुधबार, बाँपिझ्याला । नेपाल क्षयरोग निवारण संस्था दोलखामा १५औं जिल्ला सभा तथा पाँचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
तिर्थबहादुर जोशीको अध्यक्षतामा ११ जना सदस्य कार्यसमिती चयन गरिएको छ । जसमा उप सभापतिमा कमला त्रिपाठी, सचिवमा भक्त लाल श्रेष्ठ, कोषाध्यक्षमा रत्ना जोशी, सह–सचिवमा पार्बती श्रेष्ठ र सदस्यहरुमा रामकृष्ण मास्के, बिना श्रेष्ठ, हरिनारायण श्रेष्ठ, गोकर्ण पोखरेल, चिरण शिवाकोटी र यमुना प्रधान रहेकीछिन् ।
यस भन्दा अगाडी समाजसेवी हर्कबहादुर श्रेष्ठको अध्यक्षतामा समिती रहेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij