नेपाल सम्वत् ११४६, प्वहेलागाः २ द्वितिया (२१ पौष, २०८२, ५ जनवरी, २०२६) सोमबार, बाँपिझ्याला । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा ९ करोड बढी कमाउन सफल भएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको १९ पुससम्मको सिनेमा स् बक्स अफिस रिपोटमा ‘धुरन्धर’ को आम्दानी ९ करोड ७७ लाख, ७७ हजार ६८५ नेरु ग्रस कमाएको उल्लेख छ ।
नेपालमा फिल्मको टिकट भने २ लाख ९७ हजार ९०७ वटा बिक्री भएको छ ।
फिल्मले बलिउडमा पनि कमाइमा सुनामी ल्याउँदै एकपछि अर्को ठुला रेकर्ड तोडेको छ । फिल्म डिसेम्बर ५ मा रिलिज भएको हो । आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ ।
फिल्ममा रणवीरका अलावा सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij