नेपाल सम्वत् ११४६, थिंलागाः ३ तृर्तिया (२१ मंसिर, २०८२, ०७ डिसेम्वर, २०२५) आईतबार, बाँपिझ्याला । दोलखा भीमेश्वरलाई दर्शन गर्न आउनु भएका प्रयास ट्राभल्स एण्ड टुर्स परिवारद्वारा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीलाई रु. २ लाख ५५ हजार २ सय ३२ सहयोग गर्नु भएको छ ।
दोलखा भीमेश्वर व्यवस्थापनमा सहयोग पू¥याउने उद्देश्य उक्त सहयोग प्रदान गरिएको छ भनी व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij