नेपाल सम्वत् ११४६, कछलाथ्वः १४, चर्तुदशी (१८ कार्तिक, २०८२, ४ नोभेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ६ लाख १६ हजार ३ सय २८ रुपैया भेटी संकलन सार्वजनिक गरिएको छ ।
गत २०८२ असोज २५ गतेदेखी कार्तिक १८ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका सचिव राजेन्द्रनारायण श्रेष्ठले बताउनु भयो ।
४ घण्टाको छोटो गन्तव्य प्राचिन शहर दोलखामा अवस्थित साक्षात भीमेश्वर भगवानको दर्शन गर्न दोलखा पाल्नु हुन सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहीनीहरु तथा शुभचिन्तक महानुभावहरुलाई सचिव श्रेष्ठले आफु र दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीको तर्फबाट आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
दोलखा भीमेश्वरको दर्शन गरौं, मनको ईच्छा पुरा गरौं । जय दोलखा भीमेश्वर ।।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij