नेपाल सम्वत् ११४५, कौलागा ११, एकादशी, (३१ असोज, २०८२, १६ अक्टोबर, २०२५) शुक्रबार, बाँपिझ्याला । अनमोलको केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ प्रदर्शनमा आएको छ।
अघिल्लो चर्चित ब्रान्डको फिल्म र लामो समयपछि देखिन थालेका कारण ‘जेरी अन टप’ थप चर्चामा छ। सुयोग गुरुङको निर्देशित यस फिल्ममाअनमोलसहित अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ पनि मुख्य भूमिकामा छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्त प्रमुख अभिनय छ।
अनन्या फिल्मस्को ब्यानरमा तयार यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्। हेमराज बिसीको कथा रहेको फिल्मको पटकथा विश्वास तिम्सिनाले लेखेका हुन्।
दुलिप रेग्मीको सिनेमाटोग्राफी रहेको फिल्म निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविस्य खड्काले साझेदारी गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij