नेपाल सम्वत् ११४५, कौलाथ्वः २ दुतिया (७ असोज, २०८२, २३ सेप्टेम्वर, २०२५) मंगलबार, बाँपिझ्याला । दसैंको आगमनसँगै नयाँ भएको छ। यस गीतमा राम शर्माको शब्द, सुफिक्स मदनको संगीत र एरेन्ज रहेको छ। सुफिक्स मदन र कोपिला तामाङ वाइबाले यस गीतमा स्वर दिएका छन्।
गीतको भिडिओमा विक्रम बुढाथोकी, एलिना रायमाझी र मनिष स्वारको अभिनय । उमेश कार्कीको निर्देशनमा बनेको यो भिडिओलाई सञ्चारकर्मी लक्ष्मण शर्माले निर्माण गरेका हुन्। सन्तोष तिमल्सिनाले छायांकन गरेको यस भिडिओको सम्पादन रोशन धितालले गरेका छन्।
यो दसैं गीत 'आरएल क्रियसन' नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij