नेपाल सम्वत् ११४५ यंलागा १४ (४ असोज, २०८२, २० सेप्टेम्वर, २०२५) शनिवार, बाँपिझ्याला । नेपालगन्जमा ग्राहक र बिक्रेताबीच विवादपछि झडप हुँदा एकको ज्यान गएको छ । नेपालगन्ज-५ बेहनाटोलमा भएको झडपमा खसीबोका व्यापारीको मृत्यु भएको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार मृत्यु हुनेमा स्थानीय ५२ वर्षिीय जागीरअलि बेहना रहेका छन् । खसीबोकाको मोलमोलाइ क्रममा विवाद बढ्दै जाँदा झडप भएको र बेहनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू साला-भेना रहेको स्थानीयले बताएका छन् । प्रहरीले झडपमा संलग्न भएका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij