नेपाल सम्वत् ११४५, यंलागा, अष्ठमी (३० भाद्र, २०८२, १५ सेप्टेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । नेपाल सम्वत् ११४५, यंलागा, अष्ठमी (३० भाद्र, २०८२, १५ सेप्टेम्वर, २०२५) सोमबार, बाँपिझ्याला । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा केही अन्य समुदायका महिलाहरूले आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता र शान्तिको कामना गर्दै भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै मनाउने गरिन्छ।
राष्ट्रपति पौडेलले सन्देश मार्फत भनेका छन्, “नेपाली मौलिक सांस्कृतिक सम्पदाको संवर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण निर्माण गर्न र सदाचारयुक्त जीवनशैली अपनाउन यस्ता पर्वहरूको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिन आवश्यक छ।”
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij