Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

विगु गाउँपालिकाका स्थानीय कृषकहरु काउली र वन्दा उत्पादनको लागि नर्सरी राख्र्दै

विगु गाउँपालिकाका स्थानीय कृषकहरु काउली र वन्दा उत्पादनको लागि नर्सरी राख्र्दै

नेपाल सम्वत् ११४५, गुलाथ्वः१ प्रतिपदा, (९ श्रावण, २०८२, २५ जुलाई, २०२५ शुक्रबार, बाँपीझ्याला ।  विगु गाउँपालिका वडा नं. ८ खोपाचागुका स्थानीय कृषकहरु बिशेषतः महिला कृषकहरुले हालै काउली र वन्दा उत्पादनको लागि नर्सरी राख्ने प्रविधि सम्बन्धी सैद्धान्तिक र व्यवहारीक अनुशिक्षण पाएका छन् । 

महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान परियोजना (ओसेलिप)का बरीष्ठ कृषि प्राविधिक केदार खत्रीको सहजीकरणमा अनुशिक्षण सम्पन्न भएको हो । 

यसबाट अनुशिक्षित कृषकहरुले आ–आफ्नो जग्गामा उन्नत प्रविधि प्रयोग गरेर तरकारी उत्पादन गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार