Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

त्रिपुरा महिलाको जेष्ठसम्मको वित्तिय विवरण सार्वजनिक

त्रिपुरा महिलाको जेष्ठसम्मको वित्तिय विवरण सार्वजनिक

नेपाल सम्वत् ११४५, तछलागाः ८, अष्ठमी (५ अषाढ, २०८२, १९ जुन, २०२५) बिहीबार, बाँपीझ्याला । भीमेश्वर नगरपालीका वडा नं. २ दुङ्गल टोलमा मुख्य कार्यालाय रहेको त्रिपुरा महिला सहकारी संस्था लि. ले आफ्नो संस्थाको वित्तिय विवरण सार्वजनिक गरिएको छ । 

सहकारी बिभागको निर्देशन अनुसार आर्थिक बर्ष २०८१÷०८२ अन्तर्गत २०८१ श्रावणदेखि ०८२ जेष्ठसम्मको वित्तिय विवरण सम्वन्धित शेयर सदस्य, बचतकर्ता र सरोकारवालाको लागि सम्प्रेषण गरिएको छ भनी व्यवस्थापन बुद्धिबहादुर आचाजुले बताउनु भयो ।

Tripura-notice.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार