नेपाल सम्वत् ११४५, सिल्लाथ्वः १५ पूर्णिमा (३० माघ, २०८१, १२ फ्रेवअरी २०२५) बाँपीझ्याला, दोलखा । डा. जगमान गुरुङले दोलखा भीमेश्वर मन्दिरको वारेमा गलत अफवाह फैलाएको वारे ध्यानाकर्षणको लागि स्थानिय दोलखावासीको हस्ताक्षर संकलन गरिएको छ ।
सम्बन्धित निकायबाट कुनै आधिकारिक धारणा नआएको हुदाँ दोलखावासीको तर्फबाट आज हस्ताक्षर संकलन गरी एक विज्ञप्ती जारी गरिएको छ । दोलखाका स्थानिय युवा समाजसेवी शिवजी प्रधान, नरेन्द्र श्रेष्ठ र अजय प्रधानको नेतृत्वमा सम्पुर्ण दोलखाबासिहरुको हस्ताक्षर संकलन गरि ध्यानाकर्षण गराईएको छ भनी युवा समाजसेवी नरेन्द्र श्रेष्ठले बताउनु भयो ।
यसै गरी यसरी हस्ताक्षर संकलन अभियान चलाएको र डा. जगमान गुरुङको अभिव्यक्तीलाई तुरुन्त फिर्ता गराउन सबै दोलखालि एकजुट भई साथ दिन अपिल गर्दछौ भनी उक्त ध्यानाकर्षण विज्ञप्तीमा भनिएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij