
नेपाल सम्वत् ११४४, दिल्लाथ्व १४, (५ साउन २०८१), शनिवार, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वरमा आज दिउँसो १ः४७ देखि ३:५१ सम्म पसिना आएको छ । पुन: ४:०५ देखि ४:१५ सम्म पसिना आएको थियो ।
वि.सं. १९९० देखि अहिलेसम्मको भीमेश्वर मन्दिरको शिलामा आएका पसिनाले देशमा संकट आउने संकेतको रुपमा लिएको भनाई भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठकोे भनाई रहेको छ ।
साथै वि.सं. १९९० देखि २०७८ साल बैशाख २५ गतेसम्म २० औं पटक शिलामा पसिना आएको छ भने आज समेत २१ औं पटक भएको छ भनी अध्यक्ष श्रेष्ठले बताउनु भयो ।



केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij