
नेपाल सम्वत् ११४५, थिलाथ्वः १०, दशमी (२५ मंसिर, २०८१, १० डिसेम्वर, २०२४) मंगलबार, बाँपिझ्याला । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म 'पुष्पा २' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार पाँच दिनमा फिल्मले भारतीय बक्स अफिसमा ५९३ करोड भारू कमाएको छ भने विश्वव्यापी रूपमा ९०० करोड भारू कमाएको छ।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij