हार्दिक श्रद्धाञ्जली

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ डोक्छे टोल घर भई हाल काठमाण्डौं लाजिम्पाट निवासी अक्कल बहादुर श्रेष्ठको धर्मपत्नी बर्ष ९० को रतन लक्ष्मी श्रेष्ठको आज बेलुका ५ बजे ह्याम्स हस्पिटल मण्डीकाटारमा उपचारको क्रममा स्वर्गारोहण हुनु भएको छ । निजको छोराहरु बलराम श्रेष्ठ, रामचन्द श्रेष्ठ र छोरी रमा श्रेष्ठ हुनु हुन्छ । मृत आत्माको चिरशान्तीको कामना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वदेना व्यक्त गर्दछौं । साथै निजको पार्थिव शरिरलाई भोली विहान ७ बजे पशुपती आर्यघाटमा अन्तिम दाह् संस्कार गरिने व्यहोरा सम्वन्धीत सवैको लागी जानकारी गराईन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij