बाँपीझ्याला, काठमाण्डौं । चिनियाँ पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनको शुक्रबार बिहान सांघाइमा हृदयाघातका कारण निधन भएको सीएनएनले जनाएको छ । गत वर्षको अन्तिमसम्म उनी चीनको दोस्रो वरीयताका नेता गनिन्थे ।
खछ्याङ मात्र ६८ वर्षका थिए । सन् २०१३ देखि गत मार्चसम्म दुई पटक गरी १० वर्ष प्रधानमन्त्री भएका उनले चिनियाँ अर्थतन्त्रलाई निकै नै माथि पुर्याएका थिए ।
उनले रोजगारी अभिवृद्धि र आर्थिक स्थायित्व कायम गर्ने प्रयासलाई समर्थन गरेका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij