Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दसैँमा गुन्जने १० गीत (भिडियोसहित)

दसैँमा गुन्जने १० गीत (भिडियोसहित)

बाँपीझ्याला, काठमाडौँ । नेपाली साङ्गीतिक बजारमा थुप्रै गीतसङ्गीत छन् । हरके वर्ष पर्व विशेष गीतसङ्गीत समेत भित्रिने गरेका छन् । यो दसैँमा पनि थुप्रै नयाँ दसैँ विशेष गीतसङ्गीत बजारमा आएका छन् । आउने क्रमसमेत जारी छ । तर पनि हरेक वर्षको दसैँमा केही पुराना गीतसङ्गीतले भने सबैभन्दा धेरै प्रथामिकता पाउने गरेको छन् । तीमध्ये पाँच गीतको चर्चा यहाँ गर्न खोजिएको छ ।

दसैँ नै हो कि
गायक योगेश्वर अमात्यको स्वर रहेको ‘दसैँ नै हो कि यो मरो दशा’ बोलको गीतले हरेक वर्षको दसैँमा चारैतिर प्राथमिकता पाउने गरेको छ । सञ्चार माध्यममा समेत धेरै बज्ने यो गीत पप रक शैलीमा तयार गरिएको छ ।
बालबच्चादेखि बुढापाकासम्मले यो गीतलाई रुचाएको पाइन्छ । प्रायः बुढापाकाहरुले पप रक शैलीका गीतहरु मन पराउँदैनन् । तर यो गीतमा भएका शब्दले उनीहरुलाई समेत तानेको छ ।

https://youtu.be/7oPtDa9q3w0

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार