Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

खँलाई सेईलो –६

खँलाई सेईलो –६

द्वाल्खाय नेपाल भाषा

नेपाली (खस्) भाषा

बाजे स्याउदाई ।  बाज्य ढोग्य् ।
भाग्यमानी छय् गिवि उईन ? भाग्य नाति कता जाने ?
जि वा स्कूल उई, बाजे गिवीले ?  म त स्कुल जाने बाजे कता नि ?
जि भीमेश्वर देगल उई ।  म भीमेश्वर मन्दिर जाने ।
छि हात्त सुनितु स्कुल वनन्ले ?   तिमि बिहानै किन स्कुल जान्छौ ?
जि ट्युसन ब्वन्द वनगी ।   म ट्युसन पढन जान्छु ।
बाजेय छयरी ब्वन्द मोवरा ?   बाजेको नाति चाही पढन जादैन ?
वन तर थनु गिवी वन ?  जान्छ तर आज कहाँ गयो ?
थनुकेसी छन बा खोईमद गिवी वन् ?   आजकाल तिम्रो बुबा देखिन्दैन कता गयो ?
काठमाण्डौ वङन च्वन ।  काठमाण्डौ गएको छ ।
गुल्प ययउ ? खबर यत ना ।  कहिले आउँछ खबर गर ल ।
जिर ।     हुन्छ ।
थनुकेसी छन ख्वाल खिगउ खोनगीले हात्त ?  आजकाल तिम्रो मुख अध्यारो देख्छुनी किन ?
कोरोनाय कारणन रा ?  कोरानाको कारणले की ?
मखे ।     होईन ।
आले हात्तले ?    अनी किन त ?
ज्य मद ।     काम छैन ।
थनुकेसी संकटकु गिवी ज्य नापल¥यौ ले ।  आजकाल संकटको बेलामा कहाँ भेटिन्छ र ?
केसी जिन थिठाँई सोई जिर ?  भाली म एकठाँउ हेर्छु हुन्छ ?
जिर ।     जिर ।
दर्स खबर विई क ल ।   भए खबर गर्छु नी ल ।
जिर ।     हुन्छ ।

प्रतिक्रिया दिनुहोस्