नेपाल सम्वत् ११४६, चौलागाः १ पूर्णीमा (१९ चैत्र, २०८२, ३ अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी ले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डीपी अर्याल लाई समर्थन गर्ने जनाएको छ।
नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले रास्वपाले बहुमतका आधारमा सभामुखमा उम्मेदवारी दिनु स्वाभाविक भएको बताएका छन्। डीपी अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन्। यता, नेकपाले उपसभामुख पदमा भने दाबी गर्ने तयारी गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij