नेपाल सम्वत् ११४५, कौलागा २, तृर्तिया (२३ असोज, २०८२, ०९ अक्टोबर, २०२५) बिहीबार, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा न. २ को कार्यालय दोलखाले आ.व. २०८२/०८३ मा सञ्चालन गरिने विभिन्न योजनाहरु सञ्चालन र कार्यान्वयनको लागि आवश्यक उपभोक्ता समिति गठनसम्बन्धी सूचना सार्वजनिक गरिएको छ ।
यसरी आज वडा कार्यालयले जारी गरेको सूचनाअनुसार उपभोक्ता समिति गठनका लागि तोकिएका मिति, स्थान र समयमा सरोकारवाला सम्पूर्ण वडा वासिन्दालाई उपस्थित रहन अनुरोध गरिएको छ।
वडा अध्यक्ष स्टालिन श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा तोकिएको समयमा उपस्थित भई उपभोक्ता समिति गठन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै सरोकारवाला स्थानिय वासिन्दाहरुलाई आग्रह गरिएको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij