Nov 26 2026 | २०८३, मंसिर १०, गते

Nov 26 2026 | २०८३, मंसिर १०, गते

दिवंगत पती दुर्गालाल श्रेष्ठको सस्मरणमा पुकार श्रेष्ठबाट खाद्य सामाग्री वितरण

दिवंगत पती दुर्गालाल श्रेष्ठको सस्मरणमा पुकार श्रेष्ठबाट खाद्य सामाग्री वितरण

बाँपीझ्याला, काठमाण्डौं । व्यवसायी पुकार श्रेष्ठले दिवंगत पती दुर्गालाल श्रेष्ठको बार्षिक पुन्यतिथीको सस्मरणमा आज शलम्वुटार साँखु स्थित सिविडिएस नेपालका बालबच्चाहरुलाई खाद्य सामाग्री विरतण गरिएको छ ।

जसअनुसार ६ दर्जन बिस्कुट २ बाकस चाउचाउ ५ के जि चिनि २ पाकेट चियापती ५ के जि स्याउ र केहि कपडा हरु सहयोग हस्तान्तरण गरिएको छ भनी राजेन्द्र श्रेष्ठले बताउनु भयो ।

दिवंगत पती दुर्गालाल श्रेष्ठको आत्माको शान्तीको कामना सहीत यो सामाग्री हस्तारन्तर गरिएको हो । यसरी सहयोग गरेकोमा पुकार श्रेष्ठ र वहाँको परिवारलाई संस्थाको तर्फबाट युवराज थापाले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार